मुक्तक

काठमाण्डौको खाल्डोमा फोहोर पसेछ
गणतान्त्रिक खोलभित्र चोर पसेछ
अब नयाँ केही हुन्छ कि देशमा
आज एउटा भ्रष्टाचारी खोर पसेछ ।

तिब्वत
मुक्तक मुक्तक Reviewed by Swopnil Sansar on 11:50 PM Rating: 5

No comments:

Tibbat Darlami. Powered by Blogger.