तिमीसम्म पुग्ने एउटा बाटो मागेको हुँ तिम्रै पाउले छोएको ती माटो मागेको हुँ पिरतीको बिउ रोपी फुलाउने रहर हो मेरो दिन्छौ भने त्यो मुटुको एउटा पाटो मागेको हुँ । तिब्वत आगन्तुक
tibbat ji ekdamai ramro sirjana janmaunu bhayeko chha welldone.
ReplyDeleteTbt je le Srijana garnu bhayeko BhaWaNa ramro lagyo thank u.
ReplyDelete